06:17:53 pm 25-May-2022

हास्य कलाकार मनोज गजुरेललाई दोस्रो पटक कोरोना संक्रमण


हास्य कलाकार मनोज गजुरेललाई दोस्रो पटक  कोरोना संक्रमण

युवा पोस्ट, माघ १०, २०७८, सोमबार ,

चर्चित हास्य कलाकार मनोज गजुरेललाई दोश्रो पटक कोरोना संक्रमण भएको छ ।उनले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘उनले सामाजिक सञ्जालमा लेखेका छन् पहिलेजस्तो सातो लिने र दोश्रो जस्तो ज्यानै लिने चाहिँ हैन । तर थला चाहिँ राम्रैसँग पार्दो रहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल केही पनि हुँदैन,’ मनोजले लेखका छन् ।

उनले ओमिक्रोन पुष्टि भएर होम आइसोलेसनमा, अस्पतालमा तथा आईसीयुमा भर्ना भएका सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]