आज भाद्र २१ गते अभिनेता सुदर्शन थापा को जन्मदिन रहेको छ र उनले जन्मदिनको अवसरमा नयाँ सुरुवात गरेका छन् । थापाले जन्मदिनको उपलक्ष्यमा अभिनेत्री सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका हुन्। उनीहरुले असोज २२ गते विवाह गर्ने पक्का भएको छ ।
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab