सरकारले राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहित अध्यादेश ल्याएसँगै नेकपा एमालेले केन्द्रीय कमिटीले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएको छ । आज स्रोतले दिएको जानकारी अनुसार ओली पक्षले केन्द्रीय सदस्यहरुको नाम थपेर २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो ।