काठमाडौँमा असार २९ गतेदेखि साउन २ गतेसम्म संचालन गर्ने भनिएको कोरोना विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम स्थगित भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले, आज एक विज्ञप्ति जारी गर्दै खोप अभियान खोप सकिएका कारण साउन २ गतेको खोप लगाउने कार्यक्रम स्थगित भएको जानकारी दिएको छ।