जियानलुइगी डोन्नररुम्मा फ्रान्सेली क्लब पीएसजीमा अनुबन्धित
युरोपेली च्याम्पियन इटालीका २२ वर्षीय गोलरक्षक जियानलुइगी डोन्नररुम्मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् ।पीएसजीले डोन्नररुम्मालाई फ्रि ट्रान्सफरमा ५ वर्ष २०२६ जुनसम्म को लागी अनुबन्ध गरेको हो ।सम्झौता अनुसार डोन्नररुम्माले वार्षिक १० मिलियन पाउन्ड र थप बोनस समेत पाउनेछन् ।