सोमबारलाई तय गरिएको तेल उत्पादक राष्ट्रहरुको संगठन ९ओपेक०को बैठक रद्द भएको छ। बैठकले विश्व बजारमा निरन्तर बढिरहेको तेलको मूल्यमा ब्रेक लगाउने अनुमान गरिएको थियो। तर बैठक बिनाकारण रोकिएसँगै पेट्रोलियम पदार्थको मूल्यले नयाँ उचाई लिने अनुमान गरिएको छ।
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab