बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशनगर्न लागेको हकप्रद शेयरमानिष्काशनतथाबिक्रिप्रबन्धकआरविविमर्चेन्ट बैंकिङ्ग लिमिटेड,टेकु,काठमाण्डौंलाई विक्रीप्रबन्धकको रुपमानियुक्तगरिएको छ । आज उक्त विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट सञ्चालक श्री कृष्ण लालश्रेष्ठ र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री बद्रि प्रसाद प्याकुरेलले संयुक्त हस्ताक्षर गरेका हिुन् । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर हो ।