इंग्लिस प्रिमियर लिग क्लब वल्भ्सले २८ वर्षीय पोर्चुगिज गोलरक्षक जोसे सालाई ५ वर्षको लागि क्लबमा अनुबन्धित गर्न सफल भएको छ । वल्भ्सले २८ वर्षीय गोलरक्षकलाई ग्रीसको ओलम्पियाकोसबाट ५ वर्षको लागि अनुबन्ध गरेको हो ।
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab