सहिद स्मारक सी डिभिजन लिगको छनोटका लागि कुल ७९ टिमले नाम दर्ता गरेका छन । भदौं १० गतेबाट सुरु हुने भनिएको प्रतियोगितामा बागमती प्रदेशबाट ६२ टिम, प्रदेश एकबाट सात टिम, पाँच प्रदेशबाट दुई/ दुई टिम ले नाम दर्ता गरेको एन्फाले जनाएको छ । सी डिभिजनको छनोटको टाइसिट शुक्रबार गरिनेछ ।