हइटीलाई सैनिक सहयोग गर्न अमेरिकाले गर्यो अस्वीकार
गत बुधवार बिहान केही बन्दुकधारीहरूले हइटी का राष्ट्रपति जोभनेल मोइजको निवासस्थानमा छिरेर गोली हानी हत्या गरेको थिए । हइटीका राष्ट्रपति मोइजको हत्यापछि, हइटी प्रशासनले महत्वपूर्ण पूर्वाधार जोगाउन संयुक्त राज्य अमेरिकाबाट सैनिक सहायता मागेको तर अमेरिकाले हइटी प्रशासनलाई हत्याको अनुसन्धानमा सहयोग पुर्या्उने तर सैन्य सहायता भने नगर्ने भनी सैन्य सैन्य सहयोग गर्न अस्वीकार गरेको छ।