02:14:57 pm 07-Dec-2021

धानबालीमा हाँस पाल्दा हुने फाईदाहरु


धानबालीमा हाँस पाल्दा हुने फाईदाहरु

धानबालीमा हाँस पाल्दा यसले हाँस र धान दुबै पक्षलाई फाईदा हुन्छ । जुन देहाय अनुसार छन् ।

१. एउटा हाँसले ५ केजी मल दिने हुनाले धानलाई मल हाल्नु परेन

२. धान गोड्नु परेन वा झार मार्ने औषधि हाल्नु परेन

३. हाँसलेधानमा लाग्ने किरा फट्याङ्ग्रा खाने, धान गोड्ने गर्छ ।

४. दोब्बर आम्दानी हुन्छ ।

५. पर्याबरणीय रुपले फाईदाजनक हुन्छ ।

६. मिथेन ग्याँस उत्सर्जन कम हुन्छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]