04:06:44 pm 07-Dec-2021

अफगानिस्तानको सैन्य अस्पतालमा २ वटा बम विस्फोट


अफगानिस्तानको सैन्य अस्पतालमा २ वटा बम विस्फोट

युवा पोस्ट, कार्तिक १६,२०७८

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक सैन्य अस्पताल नजिक दुईवटा बम विस्फोट भएको छ । ‘सरदार मोहम्मद दाउद खान ‘ सैन्य अस्पतालको ढोकामा उक्त बम विस्फोट भएको हो । विस्फोटका कारण जनजीवन हताहत भएको तर त्यस घटनामा कसैको मृत्यु भए नभएको भने खुलेको छैन ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]