03:01:55 pm 07-Dec-2021

जलवायु सम्मेलन कोप२६ मा अनुपस्थित भएको भन्दै बाइडनले गरे चीन र रुसका नेताको आलोचना


जलवायु सम्मेलन कोप२६ मा अनुपस्थित भएको भन्दै बाइडनले गरे चीन र रुसका नेताको आलोचना

युवा पोस्ट, कार्तिक १७, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन्। मङ्गलवार राति कोप२६ मा बोल्दै बाइडनले जलवायु एउटा ठूलो मुद्दा भएको र चीन त्यसबाट टाढिएको बताएका हुन्। उनले त्यस्तै व्यवहार रुस र त्यहाँका राष्ट्रपति पुटिनले पनि देखाएको आरोप लगाए । ग्लास्गोमा नोभेम्बर १४ अर्थात् दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित छन्। तर दुवै देशले वार्ताका लागि आफ्ना प्रतिनिधि भने पठाएका छन्।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]