02:04:10 pm 07-Dec-2021

आज मात्र ४ सय ४७ जनामा कोरोना संक्रमण, ७ को मृत्यु


आज मात्र ४ सय ४७ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

युवा पोस्ट, कार्तिक १७, २०७८,

आज नेपालभर ९९१३ नमूना परीक्षणमा ४ सय ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। ६ हजार ५७७ नमूनाको पीसीआर र ३ हजार ३३६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ३९५ र एन्टिजेन विधिबाट ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको हो। 

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]