02:55:02 pm 07-Dec-2021

न्युजिल्याण्डमा इच्छा मृत्यु रोज्‍न पाइने कानुुन पारित


न्युजिल्याण्डमा इच्छा मृत्यु रोज्‍न पाइने कानुुन पारित

युवा पोस्ट, कार्तिक २१, २०७८,
न्युजिल्यान्डमा आजबाट इच्छा मृत्यु रोज्न पाउने कानुन लागु भएको छ। न्युजिल्यान्डमा कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए कम्तीमा दुई जना डाक्टरको सहमतिमा इच्छा मृत्युको विकल्प रोज्न पाउने बताइएको छ । इच्छा मृत्यु रोज्न पाउने देशहरुमा स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, स्पेन, बेल्जियम, लक्जेम्बर्ग, क्यानडा, अष्ट्रेलिया र कोलम्बिया संगै न्युजिल्यान्ड पनि थपिएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]