04:12:21 pm 07-Dec-2021

सनराइज बैंकले गर्यो आकर्षक लाभांश घोषणा


सनराइज बैंकले गर्यो आकर्षक लाभांश घोषणा

युवा पोस्ट, कार्तिक २३, २०७८,

सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले कुल ७% लाभांश दिने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ६.६५% बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.३५ % नगद लाभांश घोषणा गरेको हो। यो संगै अब ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको बैंकको चुक्ता पूँजी प्रस्तावित लाभांश वितरणपछि १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०८ रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]