03:13:49 pm 07-Dec-2021

बैंक अफ काठमाण्डू लिमिटेड र मोडर्न रेमिटान्स प्रा.लि.बिच रेमिट्यान्स सम्झौता


बैंक अफ काठमाण्डू लिमिटेड र मोडर्न रेमिटान्स प्रा.लि.बिच रेमिट्यान्स सम्झौता

युवा पोस्ट, कार्तिक २८, २०७८,

बैंक अफ काठमाण्डू लिमिटेडले मोडर्न रेमिटान्स प्रा.लि.सँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा नेपालका विभिन्न भूभागमा रेमिट्यान्स सेवा पु¥याउने उद्देश्यले विश्वका विभिन्न स्थानहरुबाट श्री माडर्न रेमिटान्स प्रा. लि. मार्फत पठाउनु भएको रकम नेपाल भित्ररहेको बैंकको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सरल र सुलभ रुपमा सम्बन्धित महानुभावहरुले भुक्तानी पाउन सक्नुहुनेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]