03:11:41 pm 07-Dec-2021

मङ्सिर ३ सम्म प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा नआए बारले आन्दोलन अझ सशक्त बनाउने चेतावनी


मङ्सिर ३ सम्म प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा नआए बारले आन्दोलन अझ सशक्त बनाउने चेतावनी

युवा पोस्ट, मंसिर १, २०७८,

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै गरिरहेको विरोधका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय गरेको छ।त्यस्तै प्रधानन्याधीश जबरा उपस्थित हुने कुनै पनि कार्यक्रममा बारको सहभागिता नरहने निर्णय बारको मङ्गलवार बसेको बैठकले गरेको छ। मङ्सिर ३ गते शुक्रवारसम्म प्रधानन्यायाधीशको राजीनामा नआएमा १८ वटै उच्च अदालतमा केन्द्रीय प्रतिनिधि समेत खटाई बृहत् विरोध कार्यक्रम गर्ने निर्णय गरेको बार उपाध्यक्ष रक्षा बस्यालले बताएकि छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]