02:13:34 pm 07-Dec-2021

‘घुँइचो’ मा नायिका एलिजा गौतम


‘घुँइचो’ मा नायिका एलिजा गौतम

युवा पोस्ट, मंसिर १, २०७८,
रामजी दैलेखीको निर्माण तथा आरजे म्युजिक एण्ड मिडियाको ब्यानरमा बन्न लागेको चलचित्र ‘घुँइचो’ मा नायिका एलिजा गौतम अनुबन्धित भएकी छन् । दुर्गम गाउँ जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिका जानका लागि देखिएको आशक्ति र त्यहाँको भीडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा फिल्म बन्ने बताइएको छ । फिल्ममा आबद्ध भएपछि एलिजाले लामो समयदेखि यस्तै कथाको प्रतिक्षा गरिरहेको तथा घुँइचोमा खोजेजस्तै कथा पाएपछि काम गर्न तयार भएको बताएकी छिन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]