01:42:59 pm 07-Dec-2021

ए डिभिजन लिग– बीबीसी र एपीएफको पहिलो हाफ बराबरी


ए डिभिजन लिग– बीबीसी र एपीएफको पहिलो हाफ बराबरी

युवा पोस्ट, मंसिर ५, २०७८,
कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो राउन्डको खेलमा अहिले ब्रिगेड व्वाइज क्लब (बीबीसी) र विभागीय टोली (एपीएफ)बीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो हाफको खेल सकिँदा १–१ को बराबरी भएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]