02:33:30 pm 07-Dec-2021

इंग्लिस प्रिमियर लिग-आर्सनलमाथि लिभरपुलको सानदार जित


इंग्लिस प्रिमियर लिग-आर्सनलमाथि लिभरपुलको सानदार जित

युवा पोस्ट, मंसिर ५, २०७८,
इंग्लिस प्रिमियर लिग अन्तर्गत एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ४–० को सानदार जित निकालेको छ । खेलमा लिभरपुलको जितमा साडियो माने, डिएगो जोटा, मोहम्मद सलाह र ताकुमी मिनामिनोले पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल गरेका थिए । यो जितसँगै लिभरपुल १२ खेलबाट २५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ भने पराजित आर्सनल २० अंक जोडेर पाँचौ स्थानमा छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]