02:47:32 pm 07-Dec-2021

एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा भीम रावलले उम्मेदवारी दिने


एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा भीम रावलले उम्मेदवारी दिने

युवा पोस्ट, मंसिर ५, २०७८,
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको आसन्न दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । एमालेको दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनको उद्‍घाटन सत्र नारायणी नदी किनारमा हुनेछ भने बन्द सत्र सौराहामा आयोजना हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ। एमाले अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयन गर्न इमान्दार नभएको भन्दै रावल असन्तुष्ट रहँदै आएका थिए । ९ औं महाधिवेशनमा रावलले माधव नेपालको प्यानलबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए जसमा उनी सार्वधिक मतका साथ विजयी भएका थिए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]