02:57:10 pm 07-Dec-2021

गायिका प्रविशा अधिकारीले कसिन् लगनगाँठो


गायिका प्रविशा अधिकारीले कसिन् लगनगाँठो

युवा पोस्ट, मंसिर ६,२०७८,

गायिका प्रविशा अधिकारी वैवाहिक बन्धनमा बाँधिएकी छन् । द भ्वाइस अफ किड्स २०२१ को कोच रहेकी गायिका प्रविशा अधिकारी र उनका प्रेमी निर्माण सिटौला वैवाहिक जीवनमा बाँधिएका हुन् । प्रविशाले अमेरिकामा बस्दै आएका सिटौलासँग आइतबार विवाह गरेकी हुन् ।लामो समयदेखि अमेरिका बस्दै आइरहेका निर्माण विवाहका लागि केही समय अघि मात्रै नेपाल आएका थिए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]