04:07:14 pm 07-Dec-2021

आज सुनचाँदीकै मूल्य वृद्धि


आज सुनचाँदीकै मूल्य वृद्धि

युवा पोस्ट, मंसिर ६,२०७८,
सोमबार सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रूपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा २ सयले बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले वृद्धि भएको हो । आइतबार सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो । बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा र चाँदी एकहजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।तेजाबी सुन आज ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]