04:02:49 pm 07-Dec-2021

फाइजर कम्पनीका म्यानेजरको निधन


फाइजर कम्पनीका म्यानेजरको निधन

युवा पोस्ट, मंसिर ७,२०७८,
अन्तराष्ट्रिय औषधि कम्पनी फाइजर लिमिटेडका नेपाल म्यानेजर पदम भट्टराईको डेंगु संक्रमणका कारण नर्भिक अस्पतालमा उपचार को क्रममा आज बिहान निधन भएको छ ।भट्टराई औषधिगत बिक्रि प्रबन्धक संगठनका साधारण सदस्य थिए।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]