03:20:32 pm 07-Dec-2021

नेपोलीको अपराजित यात्रामा पूर्णविराम


नेपोलीको अपराजित यात्रामा पूर्णविराम

युवा पोस्ट, मंसिर ७,२०७८,
इटालियन सिरी ए लिग फुटबलमा नेपोलीको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।आइतबार राति भएको खेलमा इन्टर मिलानले लिग लिडर नेपोलीको यो सिजनको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ ।घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा इन्टरले नेपोलीमाथि ३–२ को पूनरागमन जित निकालेको हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]