03:56:50 pm 07-Dec-2021

बुल्गेरिया: बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको मृत्यु


बुल्गेरिया: बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको मृत्यु

युवा पोस्ट, मंसिर ७,२०७८,
बुल्गेरियामा राजधानी सोफियादेखि दक्षिण पश्चिमको गाउँ बोस्नेक नजिकै स्थानीय समयानुसार बिहान २ बजे बस दुर्घटना हुँदा बस आगलागीमा परी १२ बालबालिकासहित कम्तीमा ४५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । बसमा १२ बालबालिकासहित ५२ जना रहेको विश्वास गरिएको छ । उक्त बसले टर्कीबाट फर्किएका पर्यटकहरू बोकेको थियो । अधिकारीहरूले बसमा आगलागी हुनुको कारणबारे अनुसन्धान सुरु गरेको बताएका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]