02:27:33 pm 07-Dec-2021

अस्ट्रेलियामा लाखौँ गङ्गटाको वार्षिक यात्रा


अस्ट्रेलियामा लाखौँ गङ्गटाको वार्षिक यात्रा

युवा पोस्ट, मंसिर ७,२०७८,
अस्ट्रेलियाको क्रिस्मस आइल्यान्डका सडक र पुलहरू यतिखेर लाखौँ राता गङ्गटाहरूले ढाकिएका छन्। ती गङ्गटाहरू अण्डा पार्न बर्सेनि जङ्गलबाट समुद्री तटमा बसाइँ सर्छन्। उनीहरूको यात्रा वर्षायाममा पहिलो पटक पानी परेपछि सुरु हुन्छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]