03:59:16 pm 07-Dec-2021

अभिनेत्री कटरीनाको विवाहमा मोबाइल फोन प्रतिबन्ध


अभिनेत्री कटरीनाको विवाहमा मोबाइल फोन  प्रतिबन्ध

युवा पोस्ट, मंसिर ९,२०७८,

बलिउड अभिनेत्री कटरीना कैफ र अभिनेता विकी कौशल यही डिसेम्बर पहिलो साता वैवाहिक बन्धनमा बाँधिदैछन् । विकी र कटरीनाले आफूहरुको विशेष दिन भएकाले आफ्नो कुनै पनि तस्वीर वा भिडियो सामाजिक सञ्जालमा नपुगोस् भन्ने उनीहरुको चाहना छ । यसै अनुरुप विवाहस्थलमा पाहुनका लागि ‘नो–मोबाइल डिक्टेट’ लागु गरिनेछ । इभेन्ट मेनेजमेन्ट एजेन्सीलाई आफूहरुको अनुमति बिना कुनै पनि फोटो वा भिडियो सामाजिक सञ्जालमा नराख्न भनिएको छ ।उनीहरुको विवाह राजस्थानको एक आलिशान फोर्ट–रिजर्टमा हुँदैछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]