03:54:26 pm 24-Jan-2022

निखिल उप्रेतीले गरे पत्नीसँग औपचारिक सम्बन्ध विच्छेद


निखिल उप्रेतीले गरे  पत्नीसँग औपचारिक सम्बन्ध विच्छेद

युवा पोस्ट, मंसिर १६,२०७८,
नायक निखिल उप्रेती र उनकी जेठी श्रीमती कोपिलाले औपचारिक रुपमै सम्बन्धविच्छेद गरेका छन् । १३ वर्षअघि अभिनेत्री सञ्चिता लुटेलसँग दोस्रो बिहे गरेपछि निखिल कोपिलासँग अलग्गै बस्दै आएका थिए । कोपिलालाई छाडेको झन्डै १३ वर्षपछि उनीहरुले सम्बन्धलाई टुंग्याएका हुन् ।निखिलको कोपिलातर्फबाट एक छोरा छन् भने सञ्चितातर्फ एक छोरा र छोरी छन्।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]