01:32:21 am 27-Jan-2022

अमेरिकी राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन


अमेरिकी राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन

युवा पोस्ट, मंसिर २० ,२०७८,
सन् १९९६ मा राष्ट्रपति पदका एक उम्मेदवार अमेरिकी नेता बब डोलको ९८ वर्षको उमेरमा निधन भएको छ। राष्ट्रपतीय निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]