07:34:46 am 18-Jan-2022

बलिउड अभिनेता विक्की कौशल र कट्रीना कैफ भोली विवाह गर्दै


बलिउड अभिनेता विक्की कौशल र कट्रीना कैफ भोली  विवाह गर्दै

युवा पोस्ट, मंसिर २२ ,२०७८,
बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रीना कैफ भोली विवाह गर्दै छन् । हिजो यी दुईको मेहेन्दी कार्यक्रम रहेको थियो भने आज हल्दी कार्यक्रम र संगीत हुँदैछ। राजस्थानको सिक्स सेन्सस फोर्ट बरवाडामा उनीहरुको विवाहको भव्य कार्यक्रम भईरहेको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]