02:44:08 am 27-Jan-2022

चीन: कम्युनिष्ट पार्टीले सिनजियाङका शीर्ष अधिकारीलाई हटायो


चीन: कम्युनिष्ट पार्टीले सिनजियाङका शीर्ष अधिकारीलाई हटायो

युवा पोस्ट,पौष १२, २०७८,

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी ( सीपीसी ) ले अस्थिर सिनजियाङ प्रान्तका प्रमुख चेन क्वानगुओलाई शनिबार पदबाट हटाएको छ । अमेरिकाले हालै यस क्षेत्रमा उइगर मुस्लिमहरू विरुद्ध मानवअधिकार हनन गरेको आरोपमा चेनलाई प्रतिबन्ध लगाएको थियो।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]