02:34:02 am 27-Jan-2022

स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड शीर्ष चारमा उक्लियो


स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड शीर्ष चारमा उक्लियो

युवा पोस्ट,पौष १९ , २०७८, सोमबार,
आइतबार राति घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एन्जल कोरेआले दुई गोल गरेपछि स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले सहज जित निकाल्दै शीर्ष चारमा उक्लिन सफल भएको छ । एट्लेटिकोले रायो भालेकानोलाई २–० ले हराएको हो । जितसँगै एट्लेटिको १९ खेलबाट ३२ अंक जोडेर शीर्ष चारमा उक्लिन सफल भएको छ । पराजित भालेकानो ३० अंकसहित छैटौ स्थानमा छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]