07:31:44 am 18-Jan-2022

के तपाईं आफ्नो सन्तान गोरो बनाउन चाहनुहुन्छ ? अपनाउनुहोस् घरेलु उपाय


के तपाईं आफ्नो सन्तान गोरो बनाउन चाहनुहुन्छ ? अपनाउनुहोस् घरेलु उपाय

युवा पोस्ट,पौष २२ , २०७८, विहीबार,

१. गर्भ रहेको तीन महिनापछि नियमित रुपमा नरिवल सेवन गर्नाले बच्चा गोरो जन्मन्छ ।
२. गर्भ रहेको अवस्थामा दूधको नियमित सेवन गर्नाले बच्चा गोरो हुन्छ ।
३. गर्भ रहेको दिनदेखि नै खिर, दूध, भात, शतावरीको धुलो दुधसँग राती सुत्ने समयमा खानाले गोरो वर्णको सन्तान जन्मन्छ ।

यो नियमित चार महिनासम्म सेवन गर्न जरुरी छ ।
साभार : ‘मेरोे डाक्टर’ पुस्तकबाट

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]