05:31:24 pm 24-Jan-2022

थोरै रक्सी मस्तिष्कको औषधि


थोरै रक्सी मस्तिष्कको औषधि

युवा पोस्ट,पौष ३०,२०७८,शुक्रबार,

हप्तामा दुई गिलास जति रक्सी, विशेष गरी रेडवाइन पिउनेहरुको मस्तिष्क नपिउनेको तुलनामा सशक्त हुने कुरा वैज्ञानिकहरु बताउँछन् । न्यूरोलोजी पत्रिकामा छापिएको एउटा रिपोर्टअनुसार सातवर्ष लगाएर एकहजार मान्छेमा गरिएको परीक्षणबाट यो कुरा सिद्ध भएको हो । यसो हुनुको कारण रक्सीजन्य पदार्थले मस्तिष्कको नशालाई सफा राख्ने काम गर्ने भएकोले हो तर सावधान हुनुपर्ने कुरा के हो भने रक्सीजन्य पदार्थको मात्रा धेरे भएमा चाहिँ मस्तिष्कको क्षमतामा नराम्ररी ह्रास आउने गर्छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]