10:48:41 pm 21-Sep-2021

प्रभु बैंकमा रोजगारीको अवसर


प्रभु बैंकमा रोजगारीको अवसर

प्रभु बैंक लिमिटेडमा कर्मचारी माग गरिएको छ । बैंकले अफिसर, जुनियर अफिसर, सुपरभाइजर, असिस्टेन्ट, म्यानेजमेन्ट ट्रेनि र ट्रेलर पदका लागि कर्मचारीको माग गरेको सूचना मार्फत जानकारी गराएको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले अगस्ट ९ सम्म बैंकिङ समय भित्र आवेदन दिन सक्ने जनाइएको छ । यस्तै, प्रभु बैंकको अफिसियल वेभसाइटबाट समेत अनलाइन आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]