08:12:39am 17-Nov-2019

Opportunity

एनआई सी एसिया बैंकले माग्यो कर्मचारी

August 5, 2018

युवापोस्ट संबाददाता - २१ जुलाई १९९८ मा स्थापित नेपाल सरकारबाट मान्यता प्राप्त एनआईसी एसिया बैंकले शाखा व्यवस्थापक पदका लागि ३९ जना कर्मचारीहरु माग गरिरहेको हुदा, बाणिज्य संकायबाट स्नातोकोत्तर गरेका,कम्तिमा पनि बैंकिंग क्षेत्रमा ३ बर्षको कार्य अनुभब भएका तथा कम्प्युटरको राम्रो ज्ञान भएका र २१ बर्ष पुरा भई ४० बर्ष ननाघेका व्यक्तिहरुलाई आबेदन गर्नु हुनु अनुरोध गरिन्छ | थप जानकारीको लागि...



भायानेटले टेक्निकल सपोर्टमा माग्यो ११ जना

August 3, 2018

काठमाडौँ-भयानेट कम्यूनिकेसशनले काठमाडौँ को लागि ११ जना टेक्निकल सपोर्टमा मागेको छ |CCNA कोर्स गरेका  उमेद्वर हरुलाई बिसेष ग्राह्यता दिने कम्पनिले जनाएको छ |जावलाखेल मुख्य कार्यालयमा अथवा भायानेटको आधिकारिक वेब साइटमा गइ आबेदन दिन सकिने छ| कम्पनी को आधिकारिक वेबसाइट http://vianet.com.np   रहेको छ |  



Ad
ज्योती विकास बैंकले माग्यो ४० जना कर्मचारीहरु

August 2, 2018

राष्ट्रिय स्तरको विकास बैंक तथा नेपाल राष्ट्र बैंकबाट ख बर्गको ईजाजत प्राप्त- ज्योति विकास बैंकले व्यवसाय , वाणिज्य ,तथा अर्थशास्त्र बिषयमा स्नातोकोत्तर गरेका, बैंकिंग क्षेत्रमा कम्तिमा पनि ३ वर्षको कार्य अनुभब भएका र कम्तिमा पनि ५ वर्ष स्नातक स्तरको बैंकिंग कार्य अनुभब भएका ४० जना नेपाली नागरिकलाई शाखा व्यवस्थापक पदका लागि देशभरिका कम्तिमा पनि २० वटा जिल्लाहरु बारा,उदयपुर,पर्सा, सर्लाही,स्यांजा,पाल्पा,नवलपरासी,कास्की,कंचनपुर,सुनसरी,ललितपुर,भक्तपुर,काठमाडौं,कैलाली,सल्यान,रुपन्देही,सिन्धुली,तनहु,काभ्रे र...



टिच फर नेपालले माग्यो १०० जना

July 31, 2018

टिच फर नेपालले देशभरिबाट जुनसुकै बिषयमा कम्तिमा पनि स्नातक गरेका १०० जना कर्मचारीको माग गरेको छ । नेपाली र अंग्रेजी भाषामा राम्रो दखल भएका र बोल्ने कला भएका हरु लाई नेपालका विभिन्न जिल्ला ललितपुर,दाङ,पर्सा,धनुषा,सिन्धुपाल्चोक,लम्जुंग लगायतका सरकारी बिध्यालयहरुमा अध्यापन गर्ने अवसर प्राप्त गर्ने छन् | अध्यापन गर्ने अवसर दिने जानकारी सस्थाले दिएको छ | बिगत २ वर्ष देखि आफ्नो भिन्न छबी...



तपाईं
तपाईं जागिरको खोजीमा हुनुहुन्छ ?

May 24, 2018

काठमाडौं– तपाईं जागिरको खोजीमा हुनुहुन्छ ? तपाईंलाई रोजगारी दिनेछ सस्तोसोरुम डटकमले । अनलाइन ब्यापार गर्ने कम्पनी सस्तोसोरुम डटकमले सामान डेलिभरी गर्ने ५ जना युवायुवती आवश्यक भएको विज्ञापन गरेको छ । कम्पनीले इलेक्ट्रिोनिक्स, किचेन आइटम, घरायसी प्रयोगका अन्य सामग्री अनलाइनबाट अर्डर लिएर घरघरमा डेलिभरी दिँदै आएको छ । कम्पनीले प्लस टु उतीर्ण गरेका युवायुवतीलाई अन्तर्वार्ताका लागि सम्पर्क गर्न आग्रह गरेको छ...



नेपाल बैंकले माग्यो २७९ जना कर्मचारी

May 21, 2018

नेपाल बैंकले लिमिटेडले २७९ जना कर्मचारी मागेको छ । बैंकले केन्द्रीय कार्यालयका लागि ८३ जना, प्रदेश नं. १ का लागि ४० जना, प्रदेश नं. २ का लागि ४० जना, प्रदेश नं. ३का लागि ४२, प्रदेश नं. ४ का लागि २६, प्रदेश नं. ५ का लागि ४८, प्रदेश नं. ६ का लागि १३ जना र प्रदेश नं. ७ का लागि १२...



Ad
जागिर
के तपाई जागिर खान चाहनुहुन्छ ?

May 16, 2018

के तपाई जागिर खान चाहनुहुन्छ ? नेपाल मदेश फाउन्डेसन्ले बयाँच्लर गरेर बसेका लाई जागिरको अवसर लियाएको छ | संस्थाले सामाजिक बिज्ञान गरेका व्यक्तिको माग गरेको छ |  आवेदकले मे २५ भित्र निबेदन बुजाउनु पर्छ | बृस्तिक जानकारी तल हेर्नु होला :         फारमका लागि तलको लिंकमा जानु होस् :-   http://www.jobsnepal.com/job/immersion-course-on-state-society-and-governance/110515   आफ्नो फारम यस् इमेलमा पठाउनु...



EDV को नतिजा प्रकासित हुदै

May 15, 2018

 EDV को नतिजा प्रकासित  हुने भएको छ |  अमेरिका दुतावासले जनाए अनुसार आज रति ९: ४५ मा नतिजा  हुने  छ |  नेपाली समय अनुसार आज राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०१ ९ को नतिजा प्रकाशन हुँदैछ। नतिजा थाहा पाउन कृपया रातिको ०९:४५ बजेपछिhttps://www.dvlottery.state.gov/ मा हेर्नुहोला। आफूलाई डिभी परे-नपरेको हेर्ने एकमात्र उपाय माथिको वेबसाइटमा कन्फर्मेसन नम्बर हालेर जाँच गर्ने नै हो।  सावधान :...



1 2 3 4 5

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]