09:39:29am 13-May-2021

Opportunity

जागिरको अवसर

May 4, 2018

नेपाल विश्वविद्यालय विश्वविद्यालय अनुदान (यूजीसी) ले Higher Education Reform Project (HERP)को लागि जागिरको माग गरेको  छ | २०७५/०२/०३ भित्र आवेदकले निबेदन दिई सक्नु पर्ने छ |  बृस्तित जानकारीका लागि यस् लिंकमा जानु होस् :- http://www.ugcnepal.edu.np/  b



सर्ट फिल्म प्रतियोगिता , इच्छुकले भाग लिन सक्नुहुने छ

May 4, 2018

अन्तराष्ट्रिय युवा दिवस २०१८ को अवसरमा युवा विकास केन्द्र र कुइक भोलेनटियरको आयोजनामा सर्ट फिल्म प्रतियोगिता हुन गइ रहेको छ | युवाहरु लाई लक्षित गरेर आयोजना गरिएको प्रतियोगितामा ७ मिनेट सम्म लामो कुनै पनि फिल्म, डकुमेन्त्रि , एक्शन फिल्म ३० जून सम्म पठाई सक्नु पर्ने छ | चलचित्र पठाउने ठेगाना यस्  फोटोमा जनाईएको छ |



SEE दिएर अगाडिको शिक्षा लिनबाट बन्चिंत गरिब तथा जेहेन्दार बिद्यार्थीको लागि अवसर

May 1, 2018

के तपाइको छर-छिमेकमा SLC (SEE) दिएर अगाडिको शिक्षा लिनबाट बन्चिंत गरिब तथा जेहेन्दार बिद्यार्थी छन् ? ३० जना त्यस्ता विद्यार्थीलाई बिराटनगरमा निशुल्क सब ओभरसियर पढ्ने व्यवस्था भएको जानकारी गराउदछौ | साथै हरेक महिना बस्ने र खाने भत्ता स्वरुप रु ४०००/- प्रदान गरिनेछ । आगामी जेष्ठ १० गते सम्म तलको ठेगानामा सम्पर्क गर्न सक्नु हुने छ । १५ जना Electrical १५...



बगरको तरबुजाले फेरिएको जीवन

May 1, 2018

- सन्तोष यादव/शम्भु यादव,सिरहा : असार साउनतिर कमला नदीको नाम सुनेरै यस भेगका मानिस तर्सिन्छन्। असार साउनमा आउने कमला नदीको भेलले बर्सेनि कतिपयको जीवनलिला समाप्त पारिदिएको छ। तर उही नदीको बगर कतिपयका लागि जीवनस्तर उकास्ने गतिलो आधार बन्न थालेको छ। अहिले निम्न आए हुने हजारौं किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको छ, कमलाको बगर। बगर यतिबेला कुनै उब्जाउ जग्गामा हुने...



स्वयंसेवी अभियान नेपालले ल्यायो जागिरको अवसर

April 28, 2018

स्वयंसेवी अभियान नेपालले मासिक रु २०००० |- मा जागिरको अवसर ल्याएको छ |  मे ५ भित्र ईच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरण [email protected] मा पठाऊनु हुन सक्नु हुने छ |



जागिर खान ईछुक् लाई जागिरको अवसर

April 28, 2018

नेदरल्यान्ड्स लेप्रोसी रिलीफ संस्थाले जागिर खान ईछुक् लाई जागिरको अवसर ल्याएको छ | बृस्तिक जानकारीको लागि यस् लिंकमा जानु होस् https://drive.google.com/file/d/1Olrrdbd3gt1Wjn37H-OBEzwQmmhomnAh/view



जागिरको अवसर,मात्र ५ दिन बाकी

April 28, 2018

सिप्रदी सहायता संस्थाले एकजना फुल टाइम् जागिर खान ईछुक् लाई जागिरको अवसर ल्याएको छ | इच्छुक व्यक्तिले मे ३ भित्र आफ्नो व्यक्तिगत विवरण [email protected] र [email protected] मा पठाउन सक्नु हुने छ |



UNDPमा जागिर खाने हो?

April 26, 2018

UNDP ले नेपाली नागरिककोलागि जागिरको अवसर ल्याएको छ | 01/05/2018 Midnight New York, USA को मिति भित्र आवेदन पेश गरि सक्नु पर्ने छ | नेपाली, अंग्रेजी बोल्न लेख्न जान्ने I-Master's Level Degree पढेको ५   वर्षकाम गरेको व्यक्तिको माग गर्दै UNDP ले आबेदन खुलाको  छ| थप जानकारी को लागि यस् लिंकमा क्लिक गर्नुस  https://jobs.partneragencies.net/erecruitjobs.html?JobOpeningId=15807&hrs_jo_pst_seq=1&hrs_site_id=2



1 2 3 4 5

जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]