February 16, 2021
राजधानीकाे भृकुटीमण्डपमा जारी जुत्ता, चप्पल व्यापार मेलामा २ लाख जनाले भ्रमण गरेका छन् । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले कोभिडका कारण सुस्ताएकाे बजारलाइ चलायनमान बनाउन आयाेजना गरेकाे जुत्ताचप्पलकाे बृहत मेलामा सस्ताेमा फुटवेयर किन्न पाउने भएपछि अवलाेकन गर्न सर्वसाधारण ओइरिएकाे विएफ डियर हिल सुजका प्रबन्ध निर्देशक हाेमनाथ उपाध्यायले बताए । मेलामा नेपालका चर्चित जुत्ताचप्पल उत्पादक ब्रान्डहरु फिटराइट, ल्यान्डवाक, फ्रस्टवाक-आगास, कोशेली,...
February 6, 2021
काठमाडौं-राजधानीको भृकुटीमण्डप प्रवेशद्वारसँगैको चौरमा सुरु भएको नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकको मेलामा सर्बसाधारण उपभोक्ताको भिड बढ्दै गएको छ । फुटवेयर म्यानुफ्याक्चरर एसोसिएसन अफ नेपालको आयोजना भएको मेलामा मेलामा नेपालका चर्चित फिटराइट, ल्यान्डवाक, फ्रस्टवाक(आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाईफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतका ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा...
July 13, 2020
तपाईँलाई विर्यानी कतिको मन पर्छ ? बनाउन जान्नु भएको छ ? बिर्यानी खाने मन भएर पनि तपाइँ बनाउन जान्नु हुन्न भने विर्यानी मोमेन्ट्स्मा एक कल फोन गरेर अर्डर गर्नुहोस् । तपाइँको घरमै तात्तातो विर्यानी आइपुग्छ । सपरिवार घरको किचन बन्द गरेर स्वादिस्ट विर्यानीको आनन्द लिन सक्नुहुन्छ । फ्युचर फुड प्राइभेट लिमिटेडले एक बर्षदेखि अर्डर अनुसार घरघरमा विर्यानी पुर्याउँदै आएको छ...
March 1, 2020
धरान-प्रदेश नम्बर १ को धरानस्थित चतरालाइनको छाता चोक(सोमबारे हटिया) मा नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकको प्रदर्शनी सुरु भएको छ । मेलामा नेपालका चर्चित ब्राण्डहरु गोल्डस्टार, बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, ल्याण्डवाक, क्रस रोड, हाइलाइफ, कोसेली र शुल्याड गरी ९ वटा ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । धरान उद्योेग बाणिज्य संघले आयोजना गरेको मेलाको सहआयोजक नेपाल छालाजुत्ता उत्पादक संघ रहेका...
February 11, 2020
काठमाडौं-राजधानीको भृकुटीमण्डप प्रवेशद्वारसँगैको चौरमा नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकको प्रदर्शनी मंगलबादर (माघ २९) देखि सुरु भएको छ । मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज र शुल्याडका जुत्ताचप्पल उपलब्ध छन् । क्यान मेलामा आउने उपभोक्तालाई लक्षित गरिएको जुत्ताचप्पल मेलामा १ सय रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखिका जुत्त उपलब्ध रहेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले...
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab