02:27:49 pm 21-Sep-2021

पेट्रोलियम पदार्थको मूल्य बढ्ने सम्भावना


सोमबारलाई तय गरिएको तेल उत्पादक राष्ट्रहरुको संगठन ९ओपेक०को बैठक रद्द भएको छ। बैठकले विश्व बजारमा निरन्तर बढिरहेको तेलको मूल्यमा ब्रेक लगाउने अनुमान गरिएको थियो। तर बैठक बिनाकारण रोकिएसँगै पेट्रोलियम पदार्थको मूल्यले नयाँ उचाई लिने अनुमान गरिएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]