11:13:26 pm 21-Sep-2021

विद्यार्थी संगठनको आन्दोलनपछि, नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य


गएरातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको भाउ एकरएक रुपैयाँका दरले घटाइएको निगमले जनाएको छ ।नेपाल विद्यार्थी संघलगायतका ५ विद्यार्थी संगठनले मूल्यवृद्धिको विरोधमा आन्दोलन थालेपछि निगमले पेट्रोल डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १ का दरले मूल्य घटाएको हो ।
यससँगै अब पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ तथा डिजेल र मट्टीतेल १११ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]