07:42:25am 17-Nov-2019

Bazaar

मिठाई पसलमा कृषि राज्यमन्त्री र गुण नियन्त्रण बिभागको अनुगमन

September 12, 2019

काठमाडौं / कृषि तथा पशुपक्षी बिकास मन्त्रालय र खाद्य प्राविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका तीन वटा मिठाई पसलमा अनुगमन गरेको छ । कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री रामकुमारी चौधरी र विभागकी महानिर्देशक मतिना बैध नेतृत्वको संयुक्त टोलीले तीन मिठाई पसलमा अनुगमन गरेको हो । टोलीले त्रिपुरेश्वरमा रहेको पशुपती फुडस र साजन गोठ तथा सुन्धारामा सालीमार हस्पिटालीटी...



Ad
माइती नेपाललाई सहयोग गर्न खुल्यो माइती क्याफे

August 5, 2019

काठमाडौं-चेलिबेटी बेखबिखनविरुद्ध क्रियाशिल माइती नेपालमा आश्रीतहरुलाई सघाउन बानेश्वर चोकमा माइती क्याफे सञ्चालनमा आएको छ । विदेशबाट स्वदेशमै केही गर्न भनेर फर्किएका युवाहरुले स्थापना गरेको आफ्नो नेपाल नामक संस्थाले विदेशी दात्री संस्था फ्रि गर्लको सम्योजकत्व र माइती नेपालसँगको सहकार्यमा माइती क्याफे संचालनमा ल्याएको हो । यस क्याफेबाट प्राप्त नाफाको ५१ प्रतिशत रकम नेपालका लाखौँ चेलीबेटीहरुको उद्धार गरी नयाँ जीवन दिन सफल...



एनआईसी एशिया बैंक र सेल पेबीच सम्झौता

August 1, 2019

काठमाडौं-एनआईसी एशिया बैंकले सेल पेसँग सम्झौता गरेको छ । सेल पे इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो । यसबाट मोबाइल र वेभ एप्लिकेसनको माध्यमबाट बैंकका ग्राहकहरुले आफ्नो खाता प्रयोग गरी विभिन्न कम्पनीहरुका बिल, बिजुली, खानेपानी, इन्टरनेट, टिभी साथै स्कुल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, अन्तरबैंक फण्ड ट्रान्सफर गर्न सकिन्छ । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सेल पेको तर्फबाट...



पौडेलको अग्निदहन उपन्यास बजारमा

July 7, 2019

काठमाडौं-विज्ञान कथाकार तथा पत्रकार लोकमणि पौडेलद्वारा लिखित अग्निदहन उपन्यासको शनिवार एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ । प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उपन्यासको विमोचन गरिन् । लोकार्पणमा कार्कीलाई साथ दिँदै अन्य विशिष्ट व्यक्तिसँगै लेखक लोकमणि पौडेलले पनि पुस्तकको लोकार्पण गरेका थिए । कार्यक्रमको सभापतित्व वरिष्ठ साहित्यकार तथा भाषाशास्त्री मुकुन्दशरण उपाध्यायले गरेका थिए । गोरखा पब्लिकेशन्सका सल्लाहकार वरिष्ठ इञ्जिनियर रामबाबु...



1 2 3 4 37

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]