04:58:53 pm 29-Mar-2020

भृकुटीमण्डपमा फेरि सुरु भयो जुत्ताचप्पल मेला

शिखर, रन, विएफ डियर हिल र सुल्याण्डका जुत्ताचप्पलमा १५ देखि ६० प्रतिशतसम्म छुट


<span class="entry-title-primary">भृकुटीमण्डपमा फेरि सुरु भयो जुत्ताचप्पल मेला</span> <span class="entry-subtitle">$ शिखर, रन, विएफ डियर हिल र सुल्याण्डका जुत्ताचप्पलमा १५ देखि ६० प्रतिशतसम्म छुट </span>

काठमाडौं-राजधानीको भृकुटीमण्डप प्रवेशद्वारसँगैको चौरमा नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकको प्रदर्शनी मंगलबादर (माघ २९) देखि सुरु भएको छ ।
मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज र शुल्याडका जुत्ताचप्पल उपलब्ध छन् ।
क्यान मेलामा आउने उपभोक्तालाई लक्षित गरिएको जुत्ताचप्पल मेलामा १ सय रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखिका जुत्त उपलब्ध रहेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध हुने न्यौपानेले बताए ।
मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपलभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु राखिएका छन् ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]