07:44:37 am 13-May-2021

भृकुटीमण्डपको सुज ग्यालरीमा न्यु इयर विग अफरः जुत्ताचप्पलमा ५० प्रतिशतसम्म छुट


भृकुटीमण्डपको सुज ग्यालरीमा न्यु इयर विग अफरः जुत्ताचप्पलमा ५० प्रतिशतसम्म छुट

भृकुटी मण्डपस्थित सुज ग्यालरीले नेपाली नयाँ बर्षको अबसर पारेर विभिन्न ब्राण्डका जुत्ताचप्पलमा ५० प्रतिशतसम्म छुटको योजना ल्याएको छ । नयाँ बर्ष मनाउनेहरुलाई नयाँ जुत्ताचप्पल सस्तोमा उपलब्ध गराउन यस्तो योजना ल्याएको सुज ग्यालरीले जनाएको छ ।
ग्यालरीले नयाँ बर्षको अबसरमा ५०० रुपैयाँमै २ जोडी चप्पल उपलब्ध गराउने छ । ग्यालरीमा ५०० देखि १० हजार रुपैयाँसम्मका जुत्ता उपलब्ध हुने छन् । सुज ग्यालरीमा बिएफ डियर हिल, कोशेली, रन, रोयल र क्रसरोड ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । भृकुटीमण्डपमा रिपोर्टर्स क्लवअगाडि सुज ग्यालरी रहेको छ । ग्यालरीमा पार्टी, क्याजुअल, स्पोर्टस, युनिफर्म जुत्ता तथा पुरुष महिलाका लागि चप्पल गरी १००० भन्दा बढी मोडलका जुत्ताचप्पलहरु उपलब्ध छन् । सुज ग्यालरीले विवाहको सिजन र स्कुलको नयाँ शैक्षिकसत्रलाई समेत लक्षित गरेर जुत्ताहरु उपलब्ध गराउने भएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]