November 16, 2019
डा. युवराज संग्राैला अहिले पछिल्ला कतिपय मुद्दा मामिलाले नेपालको कानुन व्यावसायका स्तर र प्रवृत्तिका बारेमा पनि गम्भीर भित्री अध्यन र अनुसन्धान एबं अन्वेषण गर्नु पर्ने अवस्था देखिएको छ। यदि अब यो बिषयमा गम्भीर छल्फल गरिएन भने, नेपालको वकालतले निकै ठूलो चुनौतीको सामाना गर्नु पर्ने छ। अत: आम नागरिक समाजले अब तलका केही बुंदामा गम्भीर अबलोकन गरोस भनी अह्वान गर्छु। नेपालको...
April 14, 2019
राष्ट्रसेवक जो यहाँ उही देश लुछ्दछ देश बनाउँछु भन्छ जो उही देश टोक्दछ चारैतिरबाट लुछिसके लौन देश बचाउ आफू बसेको हाँगा नकाट लौन कोही सिकाउ । नपढेपनि आमा शिक्षित हुन्छन् भन्छन् विना आमा कसले धर्तीमा आँखा खोले होलान् र ? बाबु उस्तै तेज ज्योति हुन्छन् भन्छन् विना बाबु पनि को आयो होला र ? राजनीतिज्ञ चाणक्य भन्छन् देश भक्ति नसिकाउने...
March 14, 2019
-सरू काली मृत्यु सम्झदासम्म पनि, आहा लाग्न थाल्यो अचेल कोहि मरेको सुन्दा,डाहा लाग्न थाल्यो म मृत्यु को पनि प्रीय , बन्न सकिन प्रीय जब मेरो कालको उर्दीमा,लाहा लाग्न थाल्यो हरियो खाट, सेतो तन्ना, पहेँलो सिरक आहा यस्तै यस्तै अचम्मको , चाहा लाग्न थाल्यो आउँछ अनि फर्कन्छ, लरखराउँदै घरि घरि मलाई आउने काल पनि, जड्याहा लाग्न थाल्यो ...
March 11, 2019
अहिले युवाहरूमा आएको निराशालाई उत्साहमा परिवर्तन गर्नलाई सबभन्दा पहिला उनीहरूलाई मानसिक हिसाबले दह्रो बनाउन जरूरी छ त्यसैले आज हामीले युवाहरूको लागि भनेर नै केही महत्वपूर्ण भनाइहरूलाई जम्मा गरेका छौं । १. पर्खिने मानिसहरूलाई त्यति नै मिल्छ जति कोशिश गर्नेहरूले छोडिदिन्छन् । – अब्दुल कलाम २. पहिला हरेक राम्रा कुराहरूको मजाक बन्छ, त्यसपछि बिरोध हुन्छ र अन्तत यसलाई स्वीकार गरिन्छ ।...
March 8, 2019
हातमा डिग्रीको सर्टिफिकेट बोकेर आफ्नो कोखमा हुर्किएको सन्तानको लिङ्ग परीक्षण गराउन गएका ति शिक्षित आमाहरूलाई महिला दिवसको उपलक्ष्यमा कुन हृदयले शुभकामना दिउँ ? मेरो काखमा, मेरा दुई सन्तान मेरा दुई छोरी देख्तादेख्तै छोरी सन्तान नै हैनन् भनिकन मेरो शीर निहुराउन पटक पटक प्रहार गर्ने ति शिक्षित आमाहरूलाई महिला दिवसको उपलक्ष्यमा कुन हृदयले शुभकामना दिउँ ? यो प्रविधिको जमानामा पनि दुई...
March 8, 2019
मनिसहरू प्रायः आफ्नै सोचाईको कारणले तनाबबाट गुज्रिरहेका हुन्छन् । तनावले हामीलाई भित्र भित्रै खाइरहेको हुन्छ जसको कारण हाम्रो शरीरमा विभिन्न किसिमका रोगहरूले प्रवेश पाउँछन् । यदि जीवनमा हामी सफल हुनु छ भने हामीले सबभन्दा पहिला आफूलाई मजबुत बनाउन जरूरी छ । जीवन खुशी र सुखी हुनुमा सम्पति भन्दा बढी हाम्रो सोचाईको महत्व हुन्छ । केही यस्ता भनाईहरू जसले हामीलाई भित्रै...
February 22, 2019
आजको समृद्ध कतारमा लाखौं नेपाली युवाहरूको पाखुराको तागत , सीप र पसिनाका एक एक थोपाहरु सिंचिएका छन् । आफ्नो विकाश र समृद्धिको निम्ति मानव स्रोतको रुपमा कतारले नेपाली युवा शक्तिलाई पहिलो रोजाइमा पारेको छ । अहिले कतारमा सबैभन्दा बढी नेपाली युवाहरुनै काम गरीरहेका छन् । सन २०२६ को विश्वकप अमेरीका सहित तीन देशले आयोजना गर्ने तयारी गर्दै गर्दा सन २०२२...
February 22, 2019
मैले खोजेको नेतृत्व शान्त रहोस् भड्काउन भन्दा सम्हाल्न व्यस्त होस् झिना मसिना कुरामा नअल्मलिओस् विकासको सपनालाई पूर्णता दिन हरपल, हरदम, निरन्तर अडिग रहोस् बोलीमा भन्दा काममा प्रभाव रहोस् मैले खोजेको नेतृत्व यस्तो होस् । उसका हरेक बोलीमा उत्साह होस् हरेक पार्टीका आस्थावानलाई सहज लिओस् समुद्र जस्तै धैर्य रहोस् विकास योजनामा सधैं गम्भीर होस् बोलीमा हैन काममा विश्वास होस् हामीमा छाएको...
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab