11:57:05 pm 16-Nov-2019

हिन्दूहरूको धार्मिक ग्रन्थ गीतामा भएका १० उत्कृष्ट भनाईहरू


हिन्दूहरूको धार्मिक ग्रन्थ गीतामा भएका १० उत्कृष्ट भनाईहरू

हिन्दूहरूको पवित्र ग्रन्थ गीतामा भएका केही उत्कृष्ट भनाइहरू जसको मनन गर्नाले हाम्रो जीवन आनन्दित अनि प्रफुल्ल रहन्छ ।

Ad

१. रिसले भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि ब्यग्र हुन्छ तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।
२. राम्रो काम गरिरहनुस् चाहे मानिसले तपाईंको तारीफ गरुन् या नगरुन् । आधि भन्दा धेरै मानिस सुतिरहेका हुन्छन् तर पनि सूर्यले उदाउन छोड्दैन ।
३. भरोसा स्वयं आफूमा राख्नुभयो भने त्यो ताकत बन्छ । यदि अरुमा भरोसा राख्नुभयो भने त्यो तपाईंको कमजोरी बन्छ ।
४. सधैं शंका गर्ने व्यक्तिको लागि खुशी न यो लोकमा नै छ न अर्को कुनै लोकमा ।
५. जसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैन भने त्यसले शत्रुको समान कार्य गर्छ ।
६. केवल हाम्रो मन नै कसैको मित्र या शत्रु बन्छ ।
७. मानिस आफ्नो विश्वासले निर्मित हुन्छ । उसले जस्तो विश्वास गर्छ उ त्यस्तै बन्छ ।
८. जीवनमा माथी उठ्नको लागि प्वाँखको जरूरत केवल पंक्षीलाई मात्र पर्छ । मानिस त जति विनम्रसँग झुक्छ उतिनै माथि उठ्छ ।
९. संसारमा कुनै यस्तो समस्या हुँदैन जुन तपाईंको मन भन्दा पनि अधिक शक्तिशाली होस् ।
१०. मानिसको विचार जति ठूलो हुन्छ मानिसले त्यति नै ठूलो कार्य गर्न सक्छ ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]