11:43:58 am 12-Dec-2019

गजल : यो देशमा धर्म हरायो


गजल : यो देशमा धर्म हरायो

सुरेन्द्र/युवापोस्ट – यस्तो लाग्छ यो देशमा धर्म हरायो
लुटी खाने धेरै भए कर्म हरायो !!

Ad

बालक अनि बृद्धा सम्म बलात्कृत हुँदा
बाँकी छैन केही यिनमा सर्म हरायो !!

हात जोडदै न्याय माग्दा नदेख्दा तिम्ले
सरकार तिम्लाई देख्दा लाग्यो मर्म हरायो !!

साँझ बिहान भोक टार्न मेलापात गर्ने हामी
कोहि आफ्ना छैनन यहाँ पर्म हरायो !!

सुरेन्द्र ताम्राकार
हाल काठमाडौँ

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]