07:40:56am 17-Nov-2019

Blog

media_yubapost
सोसल मिडिया मिथ्याङ्क?

January 17, 2018

मलाई हिजोआज सबैभन्दा धेरै सोधिने प्रश्न भनेको, 'नेपालमा कति फेसबुक प्रयोगकर्ता छन्?' 'लगभग ८५ लाख' । फेसबुक प्रयोगकर्ताको सङ्ख्या हेर्दा गज्जब छ । सबैजना अनलाइन छन् । आफ्ना साथीभाइ, आफन्तसँग जोडिन फेसबुक सबैका लागि सजिलो भएकोछ । टेलिकमहरुले सुरु गरेका थ्रिजी सेवा, नेपाली भाषामा प्रयोग गर्न सकिने स्मार्टफोन, तथा नेपाली भाषामा चलाउन मिल्ने फेसबुक एपको विकास सँगै, फेसबुक धेरैको पहुँचमा...



लालबाबु पण्डितकाे संस्मरणः जब्बर भरत सुवेदीलाइ तह लगाउँदा

November 13, 2017

बिहान ७ बजेको थियो । म पुल्चोकस्थित क्वार्टरमै थिएँ । एक–दुई जना पार्टी कार्यकर्ता भेटघाटका लागि कुरेर बसेका थिए । भारतीय दूतावाससँग सम्बन्धित एक जना आइपुगे ।  ‘भरत सुवेदीले जे जे भन्छ त्यो काम गरिदिनुस् । उसले भनेको काम नगरे राम्रो हुन्न,’ चेतावनीकै शैलीमा उनले भने ।  मैले कुरा सुनेँ । उनीसँग सवाल–जवाफ गर्नुपर्ने कुनै कारण थिएन । उनी गए...



Ad
श्रमिकका अधिकार संकुचित गरिएको नयाँ श्रम ऐन
व्यापारिक पूँजीवादको विकल्प औद्यौगिक पूँजीवाद : समाजवादको आधार

September 18, 2017

–प्रेमलकुमार खनाल नवउदारवादका पण्डीतहरुले खुल्ला वजारमखी अर्थतन्त्र अन्तर्गत राज्यले उत्पादन, वितरण र सेवाका क्षेत्रमा भाग लिनु हुन्न, यी सबै कार्य नीजी क्षेत्रले गर्नु पर्दछ र राज्यले त केवल सहजीकरणको भूमिका निर्वाह गर्नु पर्दछ भन्दै नेपालमा अवलम्वन गरिएको खुल्ला र वजारमुखी अर्थनीति अन्तर्गत व्यापारीक गतिविधिले प्रश्रय पायो । आयात व्यापार गरेर देशको लागि आवश्यक पर्ने उपभोग्य वस्तु देखि निर्माण सामग्री परिपूर्ति...



करका ‘काला कानुन’ किन खारेज नगर्ने ?

August 9, 2017

एउटा कम्पनीले असारमा पाँच सय डलर खर्चेर कुनै सामान विदेशबाट आयात ग¥यो । त्यतिखेर डलरको विनिमय दर ८० रुपैयाँ थियो । असारको मसान्तसम्ममा डलरको भाउ बढेर प्रति डलर ९० रुपैयाँ पुग्यो । सोही कम्पनीले भदौमा त्यही सामानको भुक्तानी गर्ने बेला डलरको भाउ १ सय रुपैयाँ नाघिसकेको थियो । यस हिसावले उक्त कम्पनीलाई विदेशी मुद्रामा हुने कारोबारबाट प्रति डलर २० रुपैयाँको...



1 15 16 17

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]