07:17:14am 14-Nov-2019

Blog

फिक्कल महोत्सवमा कलाघर, प्याराग्लाइडिङ र र्‍याफ्टिङ, कलाकारसँगै झुम्दै दर्शक

January 20, 2019

लीलानाथ घिमिरे खाङसाङ्ग (सिन्धुली)-सिन्धुली जिल्लाको सगरमाथा भनेर चिनिएको फिक्कलको कृषि, पर्यटन, स्थानीय उत्पादन र कला संस्कृतिको प्रवर्धन गर्न आयोजित फिक्कल महोत्सवले यतिखेर खाङसाङ्ग रंगिन भएको छ । महोत्सवमा अवलोकनकर्ताको भीड बढिरहेको छ । स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुले स्टेज तताइरहेका छन् । उनीहरुको प्रस्तुतिसँगै अबलोकनकर्ताहरु झुमिरहेका देखिन्छन् । सिन्धुलीका कलाकारहरु भोजराज काफ्ले, डिजराज पौडेल, टीका प्रसाइ, लेखराज गुरुंग, हास्यकलाकार दिनेश...



पुग्यो ! अब नगरौं यो धोती र टोपीको लडाईं

January 3, 2019

न त टोपीले जिते देश विकास हुन्छ न त धोतीले जित्दा त्यसैले, यो धोती र टोपीको होड छोडौं देश विकास गर्न सकिन्छ कसरी ? अब सबै मिलेर यसको बारेमा सोचौं । न त टोपी लगाउनेमा नै देश भक्ति देखियो न त धोती लगाउनेमा नै देखियो आखिर हामी यो धोती र टोपीको लहडमा किन ? यी दुवै हाम्रै चिनारी त हुन्...



Ad
ल्याऔं रेल, पठाऔं तेल, रोकौं विदेशिने युवाको भेल

January 2, 2019

रसुवाको चट्टान चिरी चीनबाट ल्याउ रेल त्यही रेलमा पठाऊँ हामी चितवनको सर्सिउँ तेल रोकौँ विदेशी षड्यन्त्र, पौडौं समृद्धिको समुन्द्र खुल्नेछ समृद्धिको गेट, अब कसैको हुने छैन भोको अनि नाङ्गो पेट । कति जाने हाम्रा युवा मलेसिया र खाडीतिर ? लागौँ अब कोदालो लिएर आफ्नै भीर, पाखा, मैदान तिर फलाउँ अन्न लटरम्म भरतपुर र माडीतिर । रोपौँ आलु र तोरी, बन्द...



मन छुने केही सकारात्मक विचारहरू

December 23, 2018

सकारात्क्मक विचारमा यति ठूलो शक्ति हुन्छ जसले हाम्रो पूरै जीवन नै बदलिदिन सक्छ । त्यसैले हाम्रो विचारमा सकारात्कता नै हाम्रो जीवनको सफलताको कडी हो । केही सकारात्मक विचारहरू १. मनिसले हमेशा मौका खोज्नु हुँदैन, किनकि जे आज छ त्यही नै सबभन्दा राम्रो मौका हो । २. जब सम्म हामी कुनै काम गर्ने कोशि गर्दैनौं तबसम्म त्यो काम हामीलाई असम्भव नै...



राक्षस छोडेर भगवान किन पुजिन्छ?

November 1, 2018

अभिषेक लुइँटेल:-धेरै समय देखि मनमा खट्केको कुरो:-" राक्षस कसरी खराब? अनि भगवान कसरी सहि?" आज सम्म धेरै पुराण श्रवण गरियो धेरै महात्माको ज्ञान लिइयो तर कहि कसैले राक्षस किन खराब भनेर बताउन सकेनन। भन्नेले यति सम्म भने " राक्षस भएर जन्मिनु नै गलत हो।" उसो भए मेरो प्रश्न  " अर्काकी श्रीमतीलाई झुक्याएर अस्मिता लुट्ने इन्द्र चै किन भग्वान?" "ब्राह्माको हर्कत...



विपी राजमार्गमा आआफ्नो स्वार्थको चलेखेल

October 14, 2018

भुवन थापा विपी राजमार्गले गर्दा भक्तपुर नाका अहिले काठमाडौँको सबैभन्दा ठुलो नाका बनेको छ । यहीँ असोज २६गते महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको उपत्यकाको विभिन्न नाकाबाट बाहिरिने सवारी साधनको विवरण अनुसार थानकोट नाकाबाट भन्दा विपी राजमार्गबाट ५ हजार धेरै सवारी बाहिरिएको छन् । अर्थात् थानकोट नाकाबाट ५२८९ सवारी बाहिरिँदा विपी राजमार्गबाट १०२५० सवारीसाधन बाहिरिएका छन् । यस अर्थमा पनि...



Ad
प्रवाशबाट दशैं सम्झँदा

October 8, 2018

तारा भट्टराई नेपाली हिन्दू पात्रोले दशैं आएको जनाउ दिईसकेको छ। मेरो हातमा हमेशा रहिरहने स्मार्ट फोनको स्क्रिनमा रहेको हाम्रो पात्रोको एप्सले दुईदिनपछि जमरा राख्ने दिन भनेर देखाएको छ। दशैं नाम एक भए पनि अर्थ र महत्व अनेक छन्। पण्डितैपिच्छेका अलगअलग परिभाषा पनि छन्। दशैंका परिभाषा जेसुकै भए पनि मैले कहिल्यै चासो राखिन। मलाई नयाँ नाना, पापा र चिची एकैपटक पहिलो...



कविता – आज मेरो देश रोएको छ इतिहासमा मुर्दैमुर्दाहरुको माझ

October 4, 2018

माहाभूकम्पको विपत्तिले गर्दा आज मेरो देशको छाती चर्केको छ मेरो देशलाई चिनाउने ऐतिहासिक संरचना सबै ऐय्याआथा गर्दै मर्केको छ । जताततै चोटैचोट र घावै घाउ मेरो देशको छाती र मुटुमा रोकेर रोकिन्न आँसु विपत्तिले यो देशको भन को सङ्ग पीडा साटु म रगतमा देशको गन्ध आउने वीर सपूतहरु सबै शहीद भए छैन कोही रुने आज मेरो देश रुँदा फगत विध्वंसकारी कंश जन्म लिए । आज मेरो देशलाई चोट लाग्दा चहराएका घाउहरुमा कोहीत मल्हम लगाऊ चिहान चिहानमा गई पूकार वीर सपूतहरुलाई आऊ देश बचाउन भनेर कहीँछन् शोकको आँसु कहीँछन् मुर्दैमुर्दाको पहाड मेरो देशमा देश बनाउँछु भनी नारा लाउँछन् यहाँ नरपिशाच राक्षसहरु कोही मानव भेषमा । माहाभूकम्पको विपत्तिले गर्दा आज मेरो देशको छाती चर्केको छ मेरो देशलाई चिनाउने ऐतिहासिक संरचना सबै ऐय्याआथा गर्दै मर्केको छ । नक्कली दया देखाउँछन् यहाँ नेताहरु मात्र ठिक्क पार्छन् गोहीको आँसु झारी दैवको लाठी पर्छन् सबै माथि लान्छन् यिनीहरुलाई पनि भुइँमा लतारी लतारी पुरिएका छन् अझै हजारौं लास कति मुर्दा भित्रभित्रै गन्हाउन थालिसके झिक्दै छन् अझै सयौं गाडिएका मुर्दाहरु हजारौं त खाल्टोमा कति फालिसके । कुन मान्छे बस्ने घर र कुन देशको ऐतिहासिक संरचना भए सबै भग्नावशेष आज आज मेरो देश रोएकोछ इतिहासमा मुर्दैमुर्दाहरुको माझ आज मेरो देश रोएको छ इतिहासमा मुर्दैमुर्दाहरुको माझ ।   राजबाबु श्रेष्ठ 'सागर' महोत्तरी, गौशाला न. पा. वडा न. १



1 2 3 4 17

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]